![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
हाल च च्याङ प्रान्तको चौ शान शहरको चु च्या च्याउ पर्यटन क्षेत्रको तटवर्ती क्षेत्र ज्यादै व्यस्त हुँदैगएको छ। ग्रीष्म ऋतुसँगै चीनका धेरै ठाउँहरूमा गर्मी बढेको छ।
गर्मी छल्न स्थानीयदेखि पर्यटकहरू समुद्री तट तथा नदी किनार र तालमा ओइरिएका छन्। यस तटीय पर्यटनबाट स्थानिय आर्थिक क्षेत्रको राम्रो विकास भएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |