![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
कान सु प्रान्तको च्याङ ये शहरको काउ थाइ जिल्लाका किसानहरू सूर्यमुखी फूलको खेतीमा व्यस्त छन्।
हाल यहाँ हजारौंको संख्यामा सूर्यमुखी फूलहरू फुलेका छन्। यसले वातावरणमा रौनकता थप्नुका साथै स्थानीय किसानको आम्दानी पनि बढाएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |