![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
हालै सुचौमा आयोजित एक मेलामा हजारौं मास्कबाट बनाइएको कला प्रदर्शन पनि गरिएको छ। कोभिड-१९ महामारीपश्चात् दर्शकहरूले यस कला प्रदर्शनीप्रति अचम्म लागेको तथा गहिरो रूपमा विचार व्यक्त गरिएको टिप्पणी गरेका छन्। यस मास्क कला प्रदर्शनीमा 'सामाजिक भेला' तथा 'सामाजिक दूरी' भन्ने दुई भाग रहेका छन्। यस प्रदर्शनीमा प्रयोग गरिएका मास्कहरू चिकित्सक मास्क नभइ धुलो प्रतिरोधी मास्क हुन्। उक्त मेला सकेपछि यस कला प्रदर्शनीलाई अरू ठाँउमा दीर्घकालीन रूपमा राखिने योजना बनाएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |