![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
क्वाङ सी प्रान्तको एक प्राथमिक स्कुलमा अध्ययन सत्र समापन समारोहमा उच्च अङ्क ल्याएका र प्रतिभावान् विद्यार्थीहरूलाई पुरस्कार स्वरूप बंगुरको मासु तथा जिउँदो माछा वितरण गरिएको छ। विद्यार्थीहरूले खुसीका साथ विशेष पुरस्कार घर लगेका छन्। क्वाङ सी प्रान्तीय शानच्याङ तोङ जातिय स्वायत्त काउन्टी राष्ट्रिय गरिबी निवारण विकास कार्य केन्द्रीत जिल्ला हो।
यस्तो वस्तुगत पुरस्कारमा माया ममता भरिपूर्ण भएको महसुस भएको विचार चिनियाँ इन्टर्नेट प्रयोगकर्ताहरूले व्यक्त गरेका छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |