पैचिङ शहरको फिङ कु जिल्लालाई चिनियाँ आरू क्षेत्र मानिन्छ। मिङ र छिङ वंशकालमा यहाँको आरू शाही परिवारमा पठाइन्थ्यो। हाल यहाँ २१८ किसिमका आरूहरू पाइन्छन्। हरेक वर्षको मार्चदेखि अक्टोबरसम्म यहाँ ताजा आरू फल्छ।