अगस्ट ८ तारिख वार्षिक घोडदौड महोत्सव तिब्बतको ल्हासा सहरको ताङ स्यौङ जिल्लामा शुरू भएको छ। यहाँको औसत उचाइ ४ हजार ३ सय मिटर भएकोले यस महोत्सवलाई बादलबीचको घोडदौड पनि भनिन्छ। स्थानीय पशुपालकहरूले आफ्ना निजी घोडा लिएर दौड प्रतियोगितामा भाग लिएका छन्।