फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ईण्डोनेसियामा ज्वालामुखी विस्फोट

(GMT+08:00) 2020-08-11 16:08:56

अगष्ट १० तारिख इण्डोनेसियाको कारोस्थित सिनाबोन ज्वालामुखी विस्फोट भएको छ। विस्फोटनपछि सो ज्वालामुखीको खरानी समुद्री सतहबाट ५००० मिटरको उचाइसम्म उडेको थियो। जसकारण स्थानीय घरहरू खरानीले ढाकेका छन्।

जानकारी तथा लेखहरु