![]() |
|
|
![]() |
|
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
अगष्ट ११ तारिख शाङहाईमा यस वर्षकै सबैभन्दा उच्च तापक्रम ३७ डिग्री पुगेकोले शाङहाई चिडियाखानाले जनावरहरूका लागि गर्मीलाई शिथिल पार्ने शृंखलाबद्ध प्रबन्धको स्थापना गरेको छ।
चिडियाखानाका जनावरहरूका लागि विविध तरिकामार्फत शीतलता दिने काम भइरहेको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |