फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व हात्ती दिवसको उपलक्ष्यमा मानवजातिको ठूलो साथीको हेरचाह गरौं

(GMT+08:00) 2020-08-13 10:42:17

 अगष्ट १२ तारिख विश्व हात्ती दिवस हो। यस उपलक्ष्यमा संकटापन्न हात्तीप्रति चासो देखाऔं। इतिहासअनुसार, हात्ती प्राचीन कालदेखि नै मानवको साथीको रूपमा रहँदै आएको छ। तथापि अवैध शिकार, हात्ती बस्ने ठाउँ मासिँदै जानु र मानव तथा हात्तीबीचको द्वन्द्व लगायत कारकतत्वले यसको अस्तित्वमा त्रास थपेको छ।

यी तस्विरहरुमा श्रीलंकाको कोलम्बोमा सुन्दर कपडा लगाएका हात्तीहरुले "नवम पूर्णिमा"को प्रदर्शनीमा भाग लिइरहेका छन्। मलेशियामा तस्करी भएका हात्तीको दाँत सरकारी कर्मचारीले नष्ट गरिरहेका छन् भने बोत्स्वानामा जनावर आरक्ष कर्मचारीहरुले मृत्यु भएको एउटा हात्तीलाई जाँचिरहेको देखिन्छ।

जानकारी तथा लेखहरु