![]() |
|
|
![]() |
|
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
पोखरा एउटा पर्यटन शहर हो। यहाँको मौसम वर्षभरी नै न्यानो रहन्छ। यहाँ सुन्दर पहाडहरु पनि छन्। सफा ताल पनि छ र मन्दिरका साथै राम्रो होटलहरु पनि छन्। पर्यटकहरुलाई यहाँ आएर चिया खाने र घाममा आनन्द लिने ज्यादै मन पर्दछ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |