फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गोदावरी फूलको खेती

(GMT+08:00) 2020-08-24 10:40:46

हाल ह पै प्रान्तीय लीन सी जिल्लाको श फो गाउँको गोदावरी आधार क्षेत्रमा किसानहरू गोदावरी फूल भित्र्याउँदै छन्। गोदावरी खेती लीन सी जिल्लाले समर्थन दिएको प्रभावकारी कृषि नमूना परियोजना हो। यो जिल्लाले आधार क्षेत्र र किसान जोडिने ढाँचामार्फत ताजा गोदावरी फूललाई थ्येन चिन, वुहान, चङ चौआदि शहरहरूतर्फ विक्री गर्दैआएको छ। गोदावरी स्थानीय वासिन्दाको आम्दानी बढाउने महत्त्वपूर्ण माध्यम बनेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु