फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कमल फूल रोप्ने युवा

(GMT+08:00) 2020-08-26 09:21:50

छोङ छिङ विश्वविद्यालयबाट स्नातक गरेका युवा यिन स्य्व यिङ हाल ३८ वर्षका भए। उनले सन् २०१८ देखि कमल फूलको रोपाई प्रविधि सिकेर कमल फूल रोप्न थालेका छन्। उनले विभिन्न प्रजातिका कमल फूल रोपेका छन्। ती कमल फूल शान तुङ, क्वाङ चौ, फु चेन, च्याङ सुतर्फ विक्री हुँदैआएको छ। उनले कमल फूलको रोपाइँले वरिपरिका किसानको आम्दानी बढाउनसक्ने आशा लिएका छन्।
1  2  3  4  5  
जानकारी तथा लेखहरु