ओर्डोस मंगोलियाली जातिको बाहुल्यता छ। त्यहाँ मंगोलियाली शैलीको घोडा प्रतियोगिता पनि प्रसिद्ध छ। ओर्डोसको दक्षिणी भागमा प्राचीन ग्रेटवाल पनि छ।