फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०२० चीन अन्तर्राष्ट्रिय सेवा उद्योग व्यापार मेला हुँदै

(GMT+08:00) 2020-09-02 14:27:17

सन् २०२० चीन अन्तर्राष्ट्रिय सेवा उद्योग व्यापार मेला सेप्टेम्बर ४ तारिखबाट चीनको राजधानी शहर पैचिङमा शुरू हुने भएको छ। आज २ तारिख सो मेला अन्तर्गत बाहिरी प्रदर्शन कार्यक्रम आयोजित भएको छ। यस मेलामा सांस्कृतिक सेवा, हिउँद खेलकुदसम्बन्धी सेवा, वित्तीय सेवा, खेलकुद सेवा, सेवा दिने रोबोट, शैक्षिक सेवा र फाइभ जी '5G'सूचना सेवा गरी ८ वटा प्रदर्शन विभागहरू छन्। उक्त मेला ९ तारिखसम्म चल्ने छ।

जानकारी तथा लेखहरु