चिनियाँहरु चिया पिउन निकै मन पराउँछन्। चीनमा विभिन्न ऋतुसँगै विभिन्न किसिमका चिया पिउने चलन छ। यो चीनको युन नान प्रान्तको फु आर शहरको चिया पार्क हो ।