
हालैका वर्षहरूमा ह पै प्रान्तीय थाङ शान शहरको च्यौ चाइ बस्तीले पहाडी क्षेत्रको भौगोलिक श्रेष्ठताको आधारमा ओखर रोपनको विकास गरेको छ। हालसम्म त्यहाँ १६ हजार मू अर्थात् १०६६.६७ हेक्टर क्षेत्रफलमा ओखर रोपिएको छ। ओखरको रोपनबाट यस बस्तीका ३ हजार किसानको आम्दानीमा वृद्धि भएको छ।
<< 1 2 3 >>