![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
सेप्टम्बर १६ तारिखका दिन चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको हु नान प्रान्तको पिन चो शहरअन्तर्गत यो चु गाँउ क्षेत्रको निरीक्षण भ्रमण गर्नुभएको छ। उक्त गाँउ क्षेत्र चीनको हु नान प्रान्त, च्याङ सी प्रान्त र क्वाङ तुङ प्रान्तको सीमा क्षेत्रमा पर्दछ। उक्त सानो गाँउमा मात्र ५ सय २९ जना मानिसको बसोबास छ। केही वर्षयता उक्त गाउँका बासिन्दाहरुले पर्यटनको विकासमार्फत आम्दानी बढाएका छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |