फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल#मकाउद्वारा महामारीमा अनेकौं कदमहरूमार्फत व्यवसायीलाई सहयोग

(GMT+08:00) 2020-09-18 14:54:46

महामारीबाट मझौला तथा स-साना उद्योग-व्यवसायमा परेको प्रभावलाई साँघुरो बनाउनका लागि मकाउ विशेष प्रशासनिक क्षेत्र सरकारले करको घटौती, विशेष सहायता योजना, ब्याजको भत्ताआदि शृङ्खलाबद्ध अस्थायी आर्थिक सहयाता नीति प्रस्तुत गरेको छ। मकाउ चेन स शिक्षा केन्द्रका प्रमुख कार्याकारी अधिकृत युआन चिङ ह्वै भन्छन् "आर्थिक सहायता नीतिहरूले हामीलाई ठूलो मद्दत दिएका छन्। पहिले ऋण लिने अनुमोदन प्रक्रिया लामो समय लाग्थ्यो। हाल अनुमोदन समय साँघुरो भएको छ। हाम्रो रकम समस्या समाधान गरिएको छ। महामारी अवधिमा हाम्रो व्यापार रोकियो तर हामीले मजदूरलाई तलब तिर्नुपर्थ्यो।"

मकाउ विशेष प्रशासनिक क्षेत्र सरकारको अर्थतन्त्र व्यूरोका प्रमुख ताइ चेन य भन्नुहुन्छ "हालसम्म हामीले ११ हजारवटा ऋणको अनुमोदन पाएका छौं। तीमध्ये ८० प्रतिशतभन्दा बढी अनुमोदन पास भएको छ। सम्बन्धित ऋणको कुल रकम ७ अर्ब मकाउ प्याटास पुगेको छ।"

सरकारको आह्वानमा पसलका मालिकले पनि मझौला तथा साना उद्योग-व्यवसासँग कठिनाइको संयुक्त रुपमा सामना गर्न भान्डा रकम घटाएका छन्। महामारीको रोकथाम तथा नियन्त्रणले सकारात्मक उपलब्धि हासिल गरेपछि रेस्टुरेन्ट, खुद्रा-बिक्री र कसरत उद्योग-व्ययसायहरूले महामारीको प्रभावबाट निष्केका छन्। चेन स शिक्षा केन्द्रका सीईओ अर्थात् प्रमुख कार्याकारी अधिकृत युआन चिङ ह्वै भन्छन्

"हाल हाम्रो पसलको व्यापार पहिलभन्दा राम्रो बन्दैआएको छ। महामारीका कारण मानिसहरूले स्वास्थ्यमा महत्व दिन्छन्। मकाउ र मुख्यभूमिको महामारी पनि स्थिरत भएको छ। त्यसैले ठूलो खाडी क्षेत्र विकास गर्न जाने परियोजना पुनःशुरु हुनसक्ने छ।"


1  2  
जानकारी तथा लेखहरु