फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हातद्वारा बनाइने चाउचाउबाट किसानको आम्दानीमा वृद्धि

(GMT+08:00) 2020-10-13 14:26:11

चीनको हपै प्रान्तको सिङ थाइ शहर मातहतको वै जिल्लाको तुङ चाउ गाउँको हाते चाउचाउ एकदमै प्रसिद्ध छ। त्यस हाते चाउचाउको १ सय वर्षभन्दा लामो इतिहास छ।

बितेका केही वर्षयता तुङ चाउ गाउँले सहकार्य एजेन्सी प्लस किसान परिवार भन्ने ढाँचा अपनाउँदै हाते चाउचाउको उत्पादन व्यवसायलाई जोडतोडसँग विकास गर्दै आएको छ। त्यसैगरी हातद्वारा बनाइने चाउचाउबाट स्थानीय किसानको आम्दानीमा पनि स्पष्टसँग वृद्धि हुँदै गएको देखिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु