च्याङ सु प्रान्तको उ सि शहरको याङ शान जिल्लाको गोदावरी फूल धेरै प्रसिद्ध छ । हाल यहाँका किसानहरु गोदावरी फूल टिप्न व्यस्त छन्।