फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको ल्होकामा सांस्कृतिक कार्यक्रम आयोजित

(GMT+08:00) 2014-02-25 15:43:17

   

तिब्बती तथा चिनियाँ भाषामा लेखिएको किसान तथा पशुपालकको सुविधा सम्बन्धी निर्देशिका

   तिब्बतको ल्होका क्षेत्रको शाङरी जिल्लामा सांस्कृतिक, बैज्ञानिक, प्राविधिक, स्वास्थ्य, कानूनी तथा देशप्रेम प्रचारप्रसार कार्यक्रम फेब्रअरी चौब्बीस तारिख आयोजित भएको छ। स्थानीय चिकित्सकहरुले किसान, पशुपालकहरुको निःशुल्क उपचार तथा औषधोपचार गरेका छन्। साथै स्थानीय किसान तथा पशुपालकहरुलाई तिब्बती तथा चिनियाँ दुवै भाषामा लेखिएका कृषि तथा पशुपालनसम्बन्धी विज्ञान तथा प्रविधि, कानून, स्वास्थ्य सम्बन्धित् किताबहरु पनि उपलब्ध गराएका छन्। किसानको लागि सुविधाजनक नीति सम्बन्धि प्रसार सामग्रीहरु पनि वितरण गरिएको छ। कार्यक्रममा ल्होका नाचगान समूहले नाचगान लगायतका विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको छ।

1 2 3 4 5
जानकारी तथा लेखहरु
सुझाउ