फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतीहरुद्वारा नयाँ वर्षको स्वागत

(GMT+08:00) 2014-02-27 09:24:34

तिब्बती नव वर्षको आगमनको बेला तिब्बती जातिय नाचगान प्रदर्शित

           तिब्बती नव वर्षको आगमनको बेला, तिब्बतको सिगाचे क्षेत्रको ग्याँच जिल्ला अन्तर्गत बान्ज्यूरुन्बु गाउँबस्तीमा वार्षिक सम्मेलन भैरहेको छ। सम्मेलनको अवधिमा गाँउबस्तीका बासिन्दाहरुले घोडा दौड प्रतियोगिता र जातिय नाचगान प्रदर्शन पनि आयोजना गरिरहेका छन्। घोडा दौड प्रतियोगिताका बिजेता पुरस्कारसहित आफ्नो घोडामा।

1 2 3 4 5
जानकारी तथा लेखहरु
सुझाउ