फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ताशील्हुन्पो मन्दिरमा नयाँ वर्षको अवसरमा प्रार्थना

(GMT+08:00) 2014-02-27 13:08:13

ताशील्हुन्पो मन्दिर

         तिब्बतको सिगाचे क्षेत्रमा अवस्थित ताशील्हुन्पो मन्दिर यस क्षेत्रको सबैभन्दा ठूलो मन्दिर हो। ताशील्हुन्पो मन्दिर तिब्बती बौद्ध धर्मको गेलुग शाखाका चार वटा मुख्य मन्दिरहरुमध्येको एक मानिन्छ।

        तिब्बती नयाँ वर्षको आरम्भसँगै ताशील्हुन्पो मन्दिरमा पूजाआजा गर्ने धर्मावलम्बीहरुको संख्या पनि स्पष्ट रुपमा बढेको छ। उनीहरु तिब्बतका विभिन्न ठाँउको मन्दिरमा गएर नयाँ वर्षको अवसरमा प्रार्थना गर्ने गर्दछन्।

1 2 3 4 5
जानकारी तथा लेखहरु
सुझाउ