फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती नयाँ वर्षमा सुन, चाँदी र तामाका हस्तकला लोकप्रिय

(GMT+08:00) 2014-02-28 16:58:09

            पराम्परागत सुन, चाँदी र तामाबाट विभिन्न वस्तु बनाउने प्रचलन तिब्बतमा लोकप्रिय छ। अझ यस्ता वस्तुहरु तिब्बती नयाँ वर्षमा धेरै बनाइने गर्छ। तिब्बतमा लगभग हरेक परिवार कम्तिमा एउटा यस्ता धातुका बस्तुहरु हुन्छन्। धातुबाट बनाइने यी वस्तुको महत्व हुनुको अर्को कारण हो हातले बनाइनु। हस्तकलाका रुपमा परम्परादेखि नै यस्ता वस्तु बनाउने प्रचलन अहिलेसम्म कायम छ। तिब्बती पात्रो अनुसार नयाँ वर्षमा यस्ता धातुबाट बनेका हस्तकला किन्नेहरु धैरै हुन्छन्।

1 2 3 4 5 6
जानकारी तथा लेखहरु
सुझाउ