फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा सिमसार क्षेत्रको क्षेत्रफल 65 लाख 20हजार हेक्टरभन्दा बढी

(GMT+08:00) 2014-05-28 18:47:48

       तिब्बत स्वायत्त प्रदेशअन्तर्गत वनस्पति व्यूरोले 28 तारिख दोस्रो सिमसार क्षेत्र श्रोतसाधन जाँचबुझको नतिजा प्रकाशित गरेको छ। नतिजाका अनुसार, तिब्बतमा सिमसार क्षेत्रको क्षेत्रफल 65 लाख 29हजार हेक्टर पुगेको छ।

        पहिलो जाँचबुझको नतिजाको तुलनामा तिब्बतमा सिमसार क्षेत्रको क्षेत्रफल पाँच लाख 24 हजार चार सय हेक्टर बढेर वृद्धि दर 8.7प्रतिशत पुगेको छ।

जानकारी तथा लेखहरु
सुझाउ