फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको मोथो जिल्ला विद्युत आपूर्ति युगमा प्रवेश

(GMT+08:00) 2015-12-03 19:05:26

       तिब्बतको मोथो जिल्लाको याराङ जलविद्युत स्टेशनको पहिलो यन्त्र समूह तथा त्यसको विद्युत लाइन प्रचलित परियोजनाले हाल औपचारिक रुपमा एउटै सञ्जालद्बारा विद्युत आपूर्ती दिन थालेको छ। त्यो तिब्बतको विद्युत रहित क्षेत्रमा पुन:उत्पादन हुने उर्जा सञ्जालको नमूनात्मक परियोजना प्रारम्भिक रुपमा स्थापना गरिएको प्रतीक हो। मोथो जिल्लाले विद्युत शक्ति रहित युगलाई बिदाइ गरी विद्युत आपूर्तिको स्थिर र भरपर्दो युगमा प्रवेश गरेको छ।

          याराङ जलविद्युत स्टेशन तथा त्यसको विद्युत लाइन प्रचलित परियोजनाले सधैँ नै पर्यावरणीय र वातावरणीय संरक्षणलाई पहिलो स्थानमा राख्दैआएको छ। मोथो जिल्ला तिब्बतको दक्षिण-पश्चिमी भाग अर्थात् चीन र भारतको सीमा क्षेत्रमा अवस्थित छ। पहिले त्यहाँ ससना विद्युत स्टेशन मात्र थिए।

जानकारी तथा लेखहरु