|
|
|
||
लिन्ची तिब्बतको दक्षिण-पूर्वी भागमा ब्रह्मपुत्र नदीको किनारमा पर्दछ। लिन्ची जैविक विविधताको नमूना पर्यटन स्थल हो। त्यहाँ प्राकृतिक वातावरण विशेष खालको छ। त्यहाँको मौसम पनि आनन्ददायक छ अनि जलस्रोतका दृष्टिलेपनि लिन्ची धनी छ।
लिन्चीमा प्रशस्त वनस्पति र जंगली जनवार रहेका छन्। त्यहाँको प्राकृतिक पर्यावरणको राम्रो संरक्षण गरिएको छ। लिन्ची विश्वको स्वच्छ र प्रदूषरहित क्षेत्रहरूमध्येको एक हो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |