फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जातीय शैलीको होमस्टेद्वारा गाउँको विकास

(GMT+08:00) 2017-08-20 13:39:44

लिन्ची क्षेत्रमा हरियो पहाड, निलो नदी र सुन्दर दृश्य छ। लिन्चीले धेरै प‍र्यटकहरूलाई आकर्षित गरिरहेको छ। सन् 2010 को अक्टोबरमा लिन्ची क्षेत्रको चाङ पा गाउँले तिब्बती परिवारका किसान तथा पशुपालक सहकारीको स्थापना गर्‍यो। तिब्बत जातीय परिकार चाख्नु, नाजगानको अवलोकन गर्नु, रितिरिवाजको अनुभव गर्नु, होम्स्टेमा बस्नुको एकीकृत विकासले समस्त गाउँलाई फाइदा पुर्‍याएको छ। यसले चाङ पा गाउँको गरिबी निवारण पनि गरेको छ।

हाल यो गाउँका 62 वटा परिवार तिब्बती परिवारका किसान तथा पशुपालक सहकारीमा पूर्ण रुपमा संलग्न भएका छन्। यो गाउँका 9 वटा परिवारका 26 जना गत वर्षको अन्त्यतिर गरिबी अवस्थाबाट मुक्त भएका छन्।

1  2  3  4  5  6  7  8  9  
जानकारी तथा लेखहरु