फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको आन तो जिल्लामा नयाँ दश वटा आरक्षण क्षेत्रको निर्माण

(GMT+08:00) 2017-08-28 14:22:17

तिब्बतको छ्याङ थाङ राष्ट्रिय प्राकृतिक आरक्षण क्षेत्रअन्तर्गत ना छ्यू क्षेत्रको व्यवस्थापन व्यूरो मातहतको सा थाइ अर व्यवस्थापन केन्द्र तथा आरक्षण क्षेत्र आन तो जिल्लाले सन् 2005देखि निर्माण गरेका दश वटा जंगली जनावर आरक्षण क्षेत्रमध्येको एक हो। समुद्री सतहदेखि चार हजार आठ सय मिटरको उचाइको र छ सय वर्ग किलोमिटरको क्षेत्रफल रहेको आरक्षण परिधिमा चा छ्यू गाँउका दश जना पशुपालकबाट गठित आरक्षण टोलीले प्रतिदिन गस्ती गर्नुका साथै घाइते जंगली जनावरको उद्धार गर्दै आएका छन्।

उक्त आरक्षणमा हरेक वर्ष हजारौं च्याँग्राहरूलार्इ समय अनुसार सार्ने गरेका छन्। तिब्बती गधा, जंगली याकआदि जंगली जनवारहरूका लागि उक्त आरक्षण क्षेत्र तथा केन्द्रहरू बासस्थानको रुपमा रहेका छन्।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु