फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङ्गहाई-तिब्बत रेलमार्गका रक्षकहरु

(GMT+08:00) 2017-08-29 14:19:38

 

छिङ्गहाई-तिब्बत रेलमार्गको के.१२४८-१२८८भाग थाङगुला पहाडको उत्तरी भागमा पर्दछ र त्यहाँको औसत उचाइ समुद्र सतहदेखि ५००० मिटरभन्दा बढी छ। यो नै छिङ्गहाई-तिब्बत रेलमार्गको रुटमा सबैभन्दा गम्भिर मौसमको भाग पनि हो। त्यहाँ रेलको रक्षा गर्ने थुङ थ्यानह टोलीका १३९ जना सदस्य स्थानीय पशुपालकहरु हुन्। औसत २० वर्ष उमेरका उनीहरुले रेलको दुर्इपट्टीको अवस्था, पुलहरु, सुरुङलगायतका वरिपरि क्षेत्रमा गश्ति गर्दै निहित खतरालाई हटाउने गर्दछन्। सन् २००६देखि संचालनमा आएको छिङ्गहाई-तिब्बत रेलमार्गको ११ वर्षे इतिहासमा उनीहरुले यस रुटमा सुरक्षाको जिम्मेवारी लिएका छन् र हालसम्म गम्भिर दुर्घटना हुनबाट यात्रुलार्इ जोगाएका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु