फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुईटा राष्ट्रिय अधिवेशनका लागि सञ्चार माध्यमबीच फोटोग्राफी प्रतिस्पर्धा शुरु

(GMT+08:00) 2016-03-03 08:40:55

दुईटा राष्ट्रिय अधिवेशनको पहिलो समाचार सम्मेलन अर्थात् चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको बाह्रौं अधिवेशनको चौथो बैठकको समाचार सम्मेलन हिजो दुई तारिख सुरु भयो। सो बैठक आयोजना अघिको आधा घण्टामा अनगिन्ती पत्रकारहरुले प्रेस भवनमा विविध फोटोग्राफी उपकरण राखेर"पूर्ण दृश्य छायाङ्कन"रिपोर्टका लागि तयार पारेका छन्। यो सँगै दुईटा राष्ट्रिय अधिवेशनका लागि फोटोग्राफी प्रतिस्पर्धा शुरु भएको छ।

1 2 3 4
जानकारी तथा लेखहरु