![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
उहाँले नयाँ संचारमाध्यमको सामु, नेपाल टेलिभिजनले शृङ्खलाबद्ध कदम चालिरहेको बताउनुभयो। उहाँले नयाँ प्रविधिको प्रयोग गर्दै, विषयवस्तुलाई अझ बढी विविधता थपिरहेको छ उल्लेख गर्नुभयो। भविश्यमा नेपाल टेलिभिजनले कृषि, पर्यटनलगायतका व्यवसायमा अझ बढी प्रसारण गर्ने र नेपाल सरकारले पनि संचार व्यवसायलाई अझ बढी लगानी गर्ने योजना बनाएको बताउनुभयो। उहाँले यस पटकको गोलमेच सम्मेलनमार्फत एशियाली संचार माध्यमबीचको सहयोगलाई अघि बढाउने कुरामा आफू आशावादी रहेको व्यक्त गर्नुभयो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |