फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ ब्ल्याक फ्राइडे

(GMT+08:00) 2016-11-11 15:14:47

यस वर्ष मुख्य अनलाइन शपिङ्गमध्ये एक चिनतोङको कारोबार 100 अर्ब चिनियाँ आरएमबी पुग्ने अपेक्षा गरिएको छ। गत वर्ष नोभेम्बर 11मा यस कम्पनीमा अर्डर मात्रा 32करोड भन्दा बढी भएको थियो, जुन बिक्री रेकर्ड अघिल्लो वर्षको भन्दा 130 प्रतिशतले बढी थियो। त्यसै गरी यस डब्बल एघारको जननी अलिबाबाले गत वर्षको 91 अर्ब 21 करोड 7 लाख चिनियाँ आरएमबीलाई उछिन्दै यस वर्ष 100 अर्ब चिनियाँ आरएमबी भन्दा बढी कारोबार गर्ने अनुमान गरिएको छ।

1 2 3 4 5
जानकारी तथा लेखहरु