फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"इन्टरनेट प्लस"बाट ह नान प्रान्तीय हो चुआङ्ग गाउँको स्तरोन्नति

(GMT+08:00) 2017-05-22 20:17:43

"श हो" चिनियाँ सर्वसाधारणले वसन्त चाड मनाउने एउटा मनोरञ्जनात्मक कार्य हो। "श हो" मनाउने तरिका विभिन्न क्षेत्रब अनुसार फरक-फरक छ। चिनियाँ ह नान प्रान्तीय स्यु छाङ्ग शहरीय हो चुआङ्ग गाउँले सयौँ वर्षदेखि "श हो" रङ्गमञ्चका सामग्रीको उत्पादन गरेको छ। स-साना कार्यशालाले उत्पादन गरेर आफैँ विक्री गर्ने पद्धतिले पहिले हो चुआङ्ग गाँउको व्यापार निकै कठिन थियो। केही वर्षदेखि इन्टरनेटको तिव्र विकासका साथै हो चुआङ्ग गाउँका बासिन्दाले इन्टरनेटद्बारा दक्षिण-पूर्वी एशिया, यूरोप र अमेरिकामा आफ्ना उत्पादनको विक्री गर्न थालेका छन्।

"इन्टरनेट प्लस"ले स्थानीय परम्परागत व्यवसाय र ई-वाणिज्यलाई मिलाउनुका साथै उक्त क्षेत्रमा गरिबी हटाउने कार्यका लागि राम्रो उपलब्धि हासिल गरेको छ।

1  2  3  
जानकारी तथा लेखहरु