फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको उत्तर-पूर्वीमा किसानहरु रोपाइमा व्यस्त

(GMT+08:00) 2017-05-27 16:37:02

चीनको उत्तर-पूर्वी क्षेत्र चामल उत्पादनको मुख्य अखडा हो। यसै क्षेत्रमा पर्ने चिलिन प्रान्तीय पाइछङ शहरको ली सिन गाँउबस्तीका किसान ली क्वी स्याङ झिसमिसे बिहानदेखि खेतमा काम गर्न शुरु गर्छन्। पानीको निष्काशन तथा जमेको पानी धान रोपाइका मुख्य समस्या हुन्। ती समस्याको समाधान गर्न सन् 2016 को बसन्ते खेती शुरु हुनुअघि सो गाँउमा जल परियोजना पूरा भएको छ। जसबाट ली क्वी स्याङको परिवारको वार्षिक आम्दानी बढेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु