फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"पाँच वर्षमाः परिवर्तनहरु"को उपलब्धि प्रदर्शनीमा दर्शकको भीड

(GMT+08:00) 2017-09-30 13:27:07

"पाँच वर्षमाः परिवर्तनहरु"को उपलब्धि प्रदर्शनी हाल पैचिङ संग्रहालयमा भइरहेको छ। यस प्रदर्शनीले दर्शकहरूलार्इ आकर्षित गरेको छ। करिब एक महिनासम्म चल्ने प्रदर्शनीमा दर्शकको भीड दिनानुदिन बढ्दै गएको छ।

उक्त प्रदर्शनीमा प्रतिस्थापन नमूना, भिडियो र चित्रहरुद्वारा राजनीति, अर्थतन्त्र, सँस्कृति, समाज, पर्यावरणीय सभ्यता, कुटनीतिलगायत दश पक्षबाट चिनियाँ कम्युनिष्ट पार्टीको 18औं राष्ट्रिय महाधिवेशनदेखि हालसम्मको चीनको सुधार, परिवर्तन र उपलब्धि प्रदर्शन गरिएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु