फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजदूतका आँखामा चीनका दुईटा राष्ट्रिय अधिवेशन

(GMT+08:00) 2018-03-11 16:08:22

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोलाई अन्तर्वार्ता दिँदै चीनका लागि धेरै विदेशी राजदूतहरुले चीनद्वारा प्राप्त उल्लेखनीय उपलब्धिको उच्च मूल्याङ्कन गरेका छन्। उहाँहरुबीच साझा धारणा देखिन्छः चीनका दुईटा राष्ट्रिय अधिवेशनले विश्वलाई एक सकारात्मक सूचना सम्प्रेषण गरेको छ। त्यो सूचना भनेको चीनसँग आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सक्ने वा लक्ष्यभन्दा बढी पुग्नसक्ने क्षमता छ। दिगो विकासमा चीनको अर्थतन्त्रले विश्वको अर्थतन्त्रको पुनरुत्थानका लागि पनि सक्रिय तथा महत्वपूर्ण प्रभाव सिर्जना गर्नसक्दछ।
जानकारी तथा लेखहरु