![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
वसन्त ऋतु सम्पूर्ण प्राणी जगतका लागि खुशियाली र उत्साहको मौसम नै हो। चीनको राजधानी बेइजिङका सडक किनारमा रोपिएका रूख विरूवाले भर्खरै पालुवा हाल्दैछन् भने कतिपय फूल प्रजाति भने सडकतर्फ चियाउँदै मुस्कुराउन खोजिरहेका देखिन्छन्।
अधिकांश विदेशीले उजाड देखेको हिउँदकालीन बेइजिङ वसन्त ऋतु लाग्ने वित्तिकै हराभरा देख्न सक्छन्। भर्खरै मुना पलाउँदै गरेका र कोपिला हाल्दै गरेका सडक छेउका यी फूलहरूले सुमधुर सुवास छर्ने गर्दछन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |