![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
नोभेम्बर ५ तारिखबाट प्रथम चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो शाङ हाईमा सुरु भएको छ। यस प्रदर्शनीका लागि पुगेको पहिलो वस्तु फिन्ल्याण्डको जैविक अवधारणा कार हो। एक्स्पो सुरु हुन पच्पन्न दिनअघि नै उक्त कार शाङ हाई पुगिसकेको थियो। बताएअनुसार, उक्त कार जैविक सामग्रीबाट बनाइएको छ र यसमा ईन्धनको रूपमा पनि बायोडिजल प्रयोग हुन्छ जसको ग्रीनहाउस ग्याँस निष्काशन मात्रा जीवाश्म ईन्धनभन्दा असी प्रतिशत कम हुनसक्छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |