यसै दुई अधिवेशन अवधिमा चीनको मिडिया केन्द्र फाइभ जीको सिग्नलले ढाकिएको छ। उक्त अत्याधुनिक नयाँ प्रविधिले धेरै विदेशी पत्रकारहरूलाई आकर्षित गरेको छ।