![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
तिब्बत स्वायत्त प्रदेशीय लिन्ची शहरको कुङपुच्याङदा जिल्ला प्राचीन कालदेखि नै तिब्बती बंगुरको उत्पादनमा लोकप्रिय रहँदैआएको छ। सन् २०१७ को अगष्टदेखि उक्त जिल्लाको बाह टाउन्सिपभन्दा पूर्वमा विशेषतायुक्त तिब्बती बंगुर औद्योगिक पार्कको स्थापना गरिएको छ। हाल पर्यटकले लिन्चीमा स्पेनी ह्यामको स्वादसँग मिल्ने तिब्बती बंगुरको ह्याम चाख्न सक्छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |