![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
सन् १९९३ मा गीतकार तथा गायक ली चुङशङले यस गीत सिर्जना गरेका हुन्। यस गीतलाई गायक ली चोङशङले गाएका छन्।
गीतको बोल यस प्रकार छः
जीवनको हरेक क्षणलाई हातमा राखौं
सपना साकारका लागि सबैले प्रयास गरौं
आँधीपछि सप्तरङ्गी आउँछ।
कोही पनि सजिलै सफल हुँदैन
जीवनमा मन छुने हरेक क्षणलाई अँगाल्दै
मनको साथीसँग अँगालो मार्दै
मनको कुरा र खुसीको आँसु
तिम्रो र मेरो मनमा उठिरहने छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |