![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
पाँच तारे झण्डा चीनको राष्ट्रिय झण्डा हो र यसलाई चीनको चिन्ह भनिन्छ। चिनियाँ राष्ट्रिय झण्डालाई गुणगान गरेको फरफराइरहेको पाँच तारे झण्डा भन्ने गीत चिनियाँ गायक सुन नान्ले गाएको हो। यस गीतको बोल यस प्रकार छ:पाँच तारे झण्डा हो तिमी मेरो इज्जत। तिम्रो लागि मलाई गौरव लागेको छ। तिम्रो लागि म आशीर्वाद व्यक्त गर्दछु। तिम्रो नाउँ मेरो प्राणभन्दा पनि झन् मूल्यावन छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |