फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत जाने

(GMT+08:00) 2019-09-18 15:24:37

तिब्बत जाने बोलको गीत टिभि श्रृंखला "खुङ फान सन"को मुख्य गीत हो। सन् १९७९ देखि सन् १९९४ सम्म खुङ फान सनले कार्यकर्ताको रुपमा अघिपछि गरी तिब्बतको शिगाचे, ल्हासा, आलि क्षेत्रमा काम गर्नुभएको थियो। सो समयावधिमा उहाँले स्थानीय विकास र जनजीवनका लागि आफूलाई समर्पण गर्नुभएको थियो। सन् १९९४ मा सिन च्याङको निरिक्षणपछि आलि फर्किने क्रममा दुर्घटनामा परी निधन भयो। गीतले तिब्बतमा खुङ फान सनको उपलब्धि र तिब्बती जनताको लागि उहाँको समर्पण भावना देखाएको छ।

गीतले भन्छ: हिमाल जाने, पठारभूमि जाने, घामतिर जाने, तिब्बत गएर आदर्श भेट्नसक्ला। तिब्बत गएर स्वर्ग भेट्नसक्ला।

जानकारी तथा लेखहरु