फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङ्चाङ टार भूमि

(GMT+08:00) 2019-09-18 15:25:08

चीनमा एक छिङ्चाङ टार भूमि भन्ने ठाउँ रहेको छ। छिङ्चाङ टार भूमि चीनको सबैभन्दाठूलो तथा समुद्री तहदेखि सबैभन्दा अग्लो पठारभूमि हो। त्यहाँ नीलो आकाशमुनि फराकिलो घाँसे मैदानमा गाईगोरु र भेडाबाख्रा देखिन्छन्। यस ठाउँमा मुख्य गरी तिब्बती जातियहरु जीवन बिताएका हुन्। छिङचाङ टार भूमिलाई प्रशंसा गरेको एक प्रसिद्ध गीत रहेको छ भने यस गीतको नाम《छिङ्चाङ टार भूमि》भन्ने हो। यस गीतको मुख्य भावार्थ भनेको कसले प्राचिनकालको आवाज ल्याएको हो? कसले हजारौं वर्षको आशा यहीँ राखिरहेको हो?हेर,त्यो छिङ्चाङ टार भूमि हो।

जानकारी तथा लेखहरु