फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सबै कुरा आफ्नो आशासंग मिल्छ

(GMT+08:00) 2019-09-18 15:26:19

चिनियाँहरुका लागि वर्षका 365 वटा रातमध्ये बसन्त चाडको पूर्व संध्या नै सबैभन्दा मिठो र रमाइलो हुन्छ। यो दिन चिनियाँ पात्रो अनुसार वर्षको अन्तिम दिन हो। यसपछि नयाँ वर्ष शुरु हुन्छ। त्यसैले बसन्त चाडको पूर्वसन्ध्यामा सबैले अर्कालाई शुभकामना व्यक्त गर्दछन्। साथै यस अवधिमा चिनियाँहरुले "सबै कुरा आफ्नो आशासंग मिल्छ" भन्ने गीत बजाउन मन लागेका छन्। यस गीतमा भनिएको छ: रातो लाल्टिन बालेर पूर्ण परिवारको तस्विर देखिन्छ। रातो मैनबत्तिको प्रकाशले सुसमाचार फेलाउँछ। धेरै शुभकामना दिन्छ। तपाईका सबै कुरा आफ्नो आशासँग मिल्छ भन्ने शुभकामना रहेको छ।

जानकारी तथा लेखहरु