![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चीन 56 जातिबाट मिलाइएको ठूलो राष्ट्र हो। चीनमा एउटा निकै प्रचलित पुरानो गीत रहेको छ। यस गीतको नाम"हाम्रो चीन राष्ट्रलाई माया गरौं"भन्ने हो भने यसले 56 जातिबाट गठित मिलिजुली जन गणतन्त्र चीनलाई गुणगान गर्दछ। यस गीतको बोल यस प्रकार छ: 56 वटा जाति 56 थरी फूल जस्तै गरी फिंजिएका छन्। 56 वटा जातिका दाजुभाई र दिदीबहिनी सबै एउटै परिवारका हुन्। 56 वटा जातिका भाषाबाट एउटै वाक्य मिलाएको छ: हाम्रो चीन राष्ट्रलाई माया गरौं, हाम्रो चीन राष्ट्रलाई माया गरौं।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |