![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चीन चिनियाँहरुकी आमा हो। छोराछोरीले आफ्नी आमालाई छोड्न सक्दैनन्। त्यसैले चिनियाँ जनता पनि चीनलाई छोड्न सक्दैनन्। चीनलाई गुणगान गर्ने धेरै धेरै गीत रहेका छन्। यसमध्ये सबैभन्दा प्रसिद्ध गीत "म र मेरो राष्ट्र"भन्ने हो। यस गीतको बोल यस प्रकार छ: म मेरो मात्रृभूमिलाई छोड्न सकिँदैन। जहाँ गए पनि म चीनको प्रशंसा गर्दै गीत गाउँछु। मैले आफ्नो राष्ट्रको हरेक पहाडलाई प्रशंसा गर्दछु। मैले आफ्नो राष्ट्रको हरेक नदिलाई प्रशंसा गर्न लाग्छु। त्यो नै मेरो मनको गीत हो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |