![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
"चमेलीको फूल" यो गीत चिनियाँ च्याङ सु प्रान्तको लोकगीत हो। यो गीत विगत आधा शताब्दीभन्दा लामो समयदेखि चीनमा धेरै लोकप्रिय भएको छ। लामो समयदेखि धेरै नामी गायकले यो गीतलाई फरक फरक शैलीमा गाएका छन्। सौं चु यिङ चीनका धेरै नामी गायिका हुन्। आधुनिक शैलीमा गाउनेहरुमध्ये उनी सबैभन्दा नामी गायिका हुन्।
गीतले भन्छः चमेलीको फूल धेरै सुन्दर हुन्छ। पार्कमा धेरै फूलहरुमध्ये चमेलीको फूल सुगन्धित र सबैभन्दा सेतो रङमा चम्किलो हुन्छ। हरेक मान्छेले यो फूलको प्रशंसा गर्दछन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |