![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
राम्रो जीवन बोलको गीत चिनियाँ नामी गायिका सौं चु यिङको प्रसिद्ध गीतहरुमध्ये एक हो। सन् 1998 को वसन्त महोत्सव सांगीतिक गालामा सौं चु यिङले यो गीत गाएकी थिइन्। त्यसपछि यो गीत चीनमा धेरै लोकप्रिय भयो।
गीतले भन्छः झ्याली र ड्रम खुसीसाथ बजाउँदै सुन्दर नृत्य गर्नुपर्छ। आज राम्रो दिन हो। तपाईंका इच्छाहरु सबै पूरा हुन सक्छन्। भोलि राम्रो दिन हुनेछ। शान्ति र समृद्ध चीनमा हाम्रो जीवन धेरै राम्रो छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |